Posted by: serial July 30, 2009
Login in to Rate this Post:
0
?
रिट्ठे काइसाब अब मिलेको हो त चौतारीको टाउको
मिलेको भए एसो दक्षिणा पाउने हो कि मैले
अनी एउटा कुरा
अब यहाँ को नाम फोर्ब्स लिस्ट मा आएन भने त ठिकै भो
आयो भने त मिस्टेक भएन र भन्या
एउटा कुरो नि