Posted by: Rahuldai July 30, 2009
Login in to Rate this Post:
0
?
तारेमाम रिट्ठे,
धन्यबाद। सानो जांच को लागि बेस्ट औ लक ।
कहाँ हुन्छ पुरे, धेवा मरु भन्दै मा । क्रेडिट कार्ड घोट्ने नि । आफ्नै भाई ले त्यस्तो भन्न भेन नि । त्यस्तै पर्यो भने टिरेन को टिकेस काटेर पठाइ दिम्ला नि। गिफ्ट चाँही घच्ची को चाहिन्छ नि फेरी।