Posted by: perfectionist July 29, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        
हे ठुल्दाइ, ऐले ब्यस्त भएर बिजी भाको हैन, अली काम नै तेस्तै परीराछ। हर्लिक्स पनि किनी सक्याथें, पुराउनै आउन ला थें, खै के भो भो, एसै बिर्सेंछु। अब अर्को पाली बिमार हुँदा पक्का ल, डन! :P

ऐले जिन्दगीको लाईफमा केइ केइ चेन्ज हुन ला भेर अली यस्तै छ, म दाईलाई त खबर गरी हाल्छु नि।

बैरेले नजान्ने तरिकाले ठीक कुरो गर्‍यो जस्तो मलाई लाग्छ

लहरेको मीतिङ नि सकीसकेछ। अनी के छ त लहरे मित्र? सब ठिक-ठाक? 
Read Full Discussion Thread for this article