Posted by: Rahuldai July 29, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

हाहा लोल हाहा



लहरेको मिटिङ ? को सँग ? मुकुन्डेहरु सँग कि ? मखुला पुरे ?


पुरे नि अचेल ब्यस्त ? फोन सोन नि छैन ।


 अस्ती बिमार हुंदा यसो हर्लिक्स सर्लिक्स लिएर आउछ कि भनेर बाटो हेरें । बाटो त देखियो , पुरे देखिएन।

Read Full Discussion Thread for this article