Posted by: Rahuldai July 29, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



बिस्टे, क्रेजी, अनी बैरे लाई पहिलो राउण्डको तारेमाम।


पिलान त भोली बेलुका बनाउनु पर्ला।


भोली मध्यान्न मा मेरो बिद्यावारीधी ग्रन्थको प्रस्तवना को प्रतिरक्षा गर्नु छ ।


अर्थात अन्तिम भन्दा पहिला को अर्थात सेमी फाइनल जाँच छ ।


त्यसको तयारीमा लाग्या छु ।

Read Full Discussion Thread for this article