Posted by: parbatya July 29, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

खै मैले खेलेकै भए पनि भुलिसके हुँला तर आउँदैन मलाई, तिमी र म पढ्ने बेला मा थिएन अनी कसरी जान्नु त?


बैरे, धागो ले जनै मात्र हैन अरु के के बनाउछु के के, चाहिएको छ?


रिठ्ठे यता तिर आउन, कार्यक्रम त बनी हाल्छ नि , मौसमले जे च्यालेन्ज गर्छ त्यही गरौला


 


 

Read Full Discussion Thread for this article