Posted by: बैरे July 29, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

हलो हलो कोदालो , लौ मेरो नि प्रणाम स्वीकारु है औतारी हरु । सबै लाई सञ्चै छ भन्ने आशा छ , आशा छैन भने त सान्नानी र चेली त पक्कै छ, खै त अरु तरुनी खुशी पागल ?


साहिलि र माइली त -------- गए चौतारी लाई नै सुन्य पारेर । ओहो रिट्ठे के छ हाल खबर फेरी उस्लाई सोधेन भने रिसाउला । बौचा छु जु ल जान्या कुरा एती नै हो । खाना खादा खादा भाषा सिक्ने समय नै भएन , ठुल्दाइ खै बालक राम कता हराए ?


ओहो पुरे सोम लाई झन्डै बिर्स्या के छ गुरु ? आज त पर्बते नि झर्या रहेछ लौ नमस्कार है , हर्के खै हर्के ? बजिया ले जिम खाना को कुरा गर्दा गर्दा आफ्नै बोसो घट्ने बेला भयो ? भोली त बुङ्गुर पोल्ने होला नि हर्के ब्रो ?


लु अरु बिर्स्या लाई त बालै हो , बस्दै गर्नु है यो खैर्या छौरा लाई यसो टेक्नोलोजी बुझाएर आउछु 

Read Full Discussion Thread for this article