Posted by: ritthe July 29, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

चेली र सान्नानीले पकाउने ।




म चाँही रिसाएका लाई फकाउने । 


 


तारेमाम ठुल्दाइ !


खै यो सप्तान्त तिर भेट्घाट गर्नी हैन भन्या?


माइक्रो चौतारी भेला त गर्नु पर्‍यो नि ट्याम ट्याम मा


पर्बते लाई नि देखिराथे अघी ! के भन्छन त मार्साप ! उता बिस्टे पाटी नि अस्ती कुरो त गर्दै थे ! बस्ने भये बसुम यो शंचरवार !

Read Full Discussion Thread for this article