Posted by: perfectionist July 29, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        
प्रणाम सान्नानी, पर्बते माद्साप, चेली, रिट्ठे, लहरे

चेलीले क्या डेट सम्झाइ दियो, तर साउन १५ मा खीर खाने हो र? खै मलाई त याद छैन। ल ल कोन्फर्म गरुम त, तेइ अनुसार लन्च ल्याउनु पर्छ भोली
Read Full Discussion Thread for this article