Posted by: no_quiero July 29, 2009
Photograph that angers me
Login in to Rate this Post:     0       ?        
YO chahi aja ko ho hai. Kun bichara ko motorbike jalecha.







विना अपराधको सजाय



नेपाल विद्यार्थी संघका कार्यकर्ताले चाबहिलमा जलाएको मोटरसाइकल।
पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै उनीहरुले सवारी चल्न
दिएका थिएनन्। त्यही बेला चलाएको भनेर जलाएका हुन। तस्बिर : केशव थोकर






Read Full Discussion Thread for this article