Posted by: serial July 28, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

हैन ठुल्दाइ लिन त अझै अली बढी नै लिना खोज्या हो


तर तरुनी ले एतिले पुग्दैन भनेर मस्की अनी के गर्ने त -


दिल ले धोका दियो ठुल्दाइ - तरुनी को मुस्कान हेरेर मख्ख परियो



अब खोइ हर्के दाई रिट्ठे ले एउटा ग्राहक सँग अठ्बर माग्या भन्या सुन्या थे -


ग्राहक ले नि लौ खा भनेर मुखै मा तीन घुसा अनी पच्बर दिएर गाको रे -


यस्तै सुने मैले त

Read Full Discussion Thread for this article