Posted by: nepalean July 24, 2009
Login in to Rate this Post:
0
?
ह्या त जुहारी चल्दै रहेछ। हार जित पनि छ कि गफै मात्र हो?
लौ म आइपुगे रमाइलो शुक्रबारे साझमा, सबैलाइ नमस्ते छ मेरो।