Posted by: crazy_love July 24, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

बिस्टे,


अहिलेको "सम्झौता" भन्ने कथा त सात भाग मात्र पुगेको छ, एकै ठाँउमा राख्न लाइ त्यो ब्लग भन्ने ठाँउमा राख्नु पर्छ। त्यसको लागि अल्छि नलागेको दिन र लहरेसङ नबाझेको दिन पारेर राखिदिउला।


लहरे, तिमिले The proposal पनि हेर्‍यौ? कि ट्रेलर मात्रै?

Read Full Discussion Thread for this article