Posted by: बिस्टे July 24, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        
बाचिएको छ्,भन्नु पर्‍यो क्रेजी। घरमा पनि सबै कुसलै छन,धन्यबाद। अनी तिम्रो के छ घरमा सबैलाई कस्तो छ्? मैले त धेरै कथा
मिस गरी सके जस्तो लाग्छ,बरु एसो सबै एकै ठाउमा हाल्देर दिए कस्तो हुन्थ्यो होला। भान्जी को सबै ठिकै छ,मा भनिदिउला
नातिनी लाई चै भेट्नभा धेरै दिन भो,मामाघर तिर गैरथी,कसैले देखेउ भने हउरबा ले सम्ज्या छ भन्दिनु ल।
जाने हो लहरे अब एकै छिना,सुकबार नि को बसोस ५ बजे सम्म।
Read Full Discussion Thread for this article