Posted by: ritthe July 24, 2009
Login in to Rate this Post:
0
?
हुन्छ हुन्छ पुरे मैले भनेको भनेर क्रेजी लाई 'फतौरी' भने हुन्छ ! त्यस्तो उस्तो केही पर्यो भने म छु नि नडराउ !
लु मैले खाना पनि खाको छैन लन्च पनि खाको छैन केही पनि खाको छैन, म भोकै छु ! भोक पनि लागिराछ ! तेइ भएर अब म गये छुट्टी भयो हाम्रो !
नाइस विकेन्ड चौतारीअन्स !