Posted by: serial July 24, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

अब त्यस्तै हो अब -


टाईम टाईम मा हाजिरी दिन आए पो सम्झिन्छ त


अब महिनौ नआएपछी यस्तै हो गल्तिले मिस्टेक हुन्छ


 


अनी पुरे मुकुन्डो रे नाम भुल्ने मा के सम्बन्ध रह्यो त


पहिले त कि मुकुन्डो छ भन्ने प्रमाण देखाउनु पर्‍यो नत्र कुहिया मुख बन्द गरेर बस्नु पर्‍यो

Read Full Discussion Thread for this article