Posted by: बिस्टे July 24, 2009
झन्डै बोर्ड !!!!!!!!
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ। धेरै पछी आउनु भयो तर गतिलो कथा लिएर आउनु भएछ। काहानी कथा बस्तु सधैं भन्दा निकै भिन्दै को छ
दाई को ब्यङ तिर को प्रथम प्रस्तुती गजब को छ्, कता कता पहिले दुरदर्शन बाट आउने रोचक सिरियलहरु जस्तो लाग्यो।
ल दाई कलम चलाऊँ,बालक राम को राम्लीला अघी बढाउँ।
Read Full Discussion Thread for this article