Posted by: Rahuldai July 24, 2009
झन्डै बोर्ड !!!!!!!!
Login in to Rate this Post:     0       ?        

हर्के,


बालक राम आइ एस्सी पढ्न सके सि डाक्टरी पढ्न गैहाल्छ नि के को हतार ? बालक राम को मुक्का चाँही झन्डै मात्र भेटेको नि।
 
लहरे,
मैले बालक राम लाई पेल्ने ? यह् नही हो सकता !!!!!!! मिल ले तोरी पेल्ने कि तोरिले मिल ?


बैरे,


पेच हान्ने बालक राम अनी उसैको सिको गरेर जवाफ फर्काएको मात्र को पर्भू। इंट का जवाफ पत्थर भन्थे त्यती मात्र हो ।


रिट्ठे,
 धन्न बिरामी मान्छे, पूर्णरुपमा ठीक भा छैन, तै पनि कथा लेख्यो भन्नु को कता कता? छोटो भयो रे । भेन है भेन ।


खुशी,


हास्नु त पर्छ तर धेरै पनि होइन क्या। भोली को लागि पनि केही बाँकी राख्नु पर्छ नि। हाँसो को स्टक सकियो भने ?


पुरे,


आफु त सिधा मान्छे घुमाएर हान्न कहाँ आउछ र भन्या । आफुलाई घुमाउन थाल्यो भने चाँही त्यसलाई पनि गूगली नै जान्छ ।

Read Full Discussion Thread for this article