Posted by: serial July 23, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

मिलाइसके पुरे - बैरे लेख्या पुरे भएछ - अझ कराउने होइन मिस्टेक भा हो -



हो हो ठुल्दाइ -



ठुल्दाइ ले गल्ती गरेको नि मेरै दोष वाह ठुल्दाइ वाह - अझ गल्ती भो भन्नु त का का - अझै म माथि घोचपेच


ठुल्दाइ को पनि कुरै मात्र रहेछ - प्रचण्ड भन्दा कुनै काम छैन रहेछ ठुल्दाइ पनि - 


एउटा त म हैन भन्ने भनेर प्रुभ भो - अर्को पनि बिस्तारै प्रुभ हुँदै जान्छ -


 

Read Full Discussion Thread for this article