Posted by: Harka_Bahadur July 23, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

आज कहाँ बाट लहरेले बूङूर्को याद दिलायो , नखाको एक जुग भो गान्ठे ।


त्यो त तिम्रो फोटो पो होत , तिम्रो टाउकोमा भन्दा मेरो टाउकोमा कपाल धेरै छ भनिरनु पर्दैन होलानी हैन ।

Read Full Discussion Thread for this article