Posted by: ritthe July 23, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ !


आराम हजुर?


अली ब्यस्त ब्यस्तै छु आज !


अनी नयाँ नौलो?


भेट्घाट गर्नी होइन भन्या सप्तान्त तिर ! अस्ती बिस्टे सँग नि कुरा भा' थ्यो !


ठुला बडाले पिलान बनाउनु पर्‍यो अब ल !

Read Full Discussion Thread for this article