Posted by: Rahuldai July 23, 2009
Login in to Rate this Post:
0
?
के भयो त्यस्तो पुरे ? हाल नै बेहाल हुने गरी ?
स्वास्थ् पुरै त होइन अंशिक ठीक भयो। बुढो शरीर पुरानो गाडी जस्तै हो ।
बेला बेला मा वर्कशप लानु पर्छ, मेकानिक्स ले पैसा झार्छ ।