Posted by: serial July 22, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ


सकेको हो त किलास सिलास


अब होइन भन्दा नपत्याउनेलाई म के नै गर्नु सक्छु


एक न एक दिन प्रुभ भइहाल्छ


अहिले ग्रहण लाग्या भेर कसैले देख्न नसकेको -


एक चोटि ग्रहण हट्न दिउँ अनी सबै क्लियर कट हुन्छ


साँचो कुरा कती दिन सम्म लुकाएर राख्न सकिन्छ र 

Read Full Discussion Thread for this article