Posted by: perfectionist July 22, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        
हे प्रभो, आज काँबाट स्वारी हुनु भेछ, लौ प्रणाम

यो चौतारीको रुखमा त नयाँ नयाँ पात पलाछन, तर पैले जस्तो हावा चल्दैन, अली मोर्डनाइज भा छ रे। पुराना पातहरु खै कता गये गये भनेर बुढा-पाकाहरु भन्थे
Read Full Discussion Thread for this article