Posted by: ritthe July 22, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

तिमीलाई म के भनु
फुल भनु कि जून भनु
उपमा धेरै म के दिउ
तिमीलाई मनकी मायालु भनु


दोश्रो राउन्ड को २,३,४ लहरे, पुरे, र लहरे लाई !


आज ठुल्दाइ खोइ?


हिजो चिप्ले किन नआको?


अस्ती सान्नानी कता गायब?


 

Read Full Discussion Thread for this article