Posted by: ticktock July 22, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        
मलाइ फ्राइडे भनेको सारै मन् पर्ने बहेर अौने २ दिन् अगादि देखि नै खुशि हुन्छु भात बनौन अल्छि छु बनौने मान्छे कोहि पनि छैन तेसैले पाउरोटि ले नै काम चलौने गरेको छु अनि लहरे दाइ ले के खानु भयो त।।।
Read Full Discussion Thread for this article