Posted by: बैरागिकाइलो July 21, 2009
Talk Show with Dr. Shiva Gautam.
Login in to Rate this Post:     0       ?        

सबैलाइ ज्ञान भयाका कुरा हुन " खाली दिमागमा भुतको बास "


राता रात धर्नी हुनु पर्या छ.
राजनीतिमा लागेर वा लागेकालाई कुर्सी चाहिएको छ .
गाउ घर तिर काम नपाएका सोझा साझा अनी फताहा लाई बन्दुक
थमाइ शक्ती दीइएको छ, तिनिहरु माओ बादिका सच्चा लडाकु बने
बन्दुक किन थामे थाहा छैन तर मान्छे मार्ने सक्ती पाए
नेता आफ्नो बलबुताले हैन आसिर्बाद् थाप्दै हिद्छन
शायद काली प्रसाद रिजालको " बिग बिग छ बाँदर हरुको "
गाइजात्रे कबितामा केही थाप घट गरे
अहिलेको परिस्थिती माथिको ब्यङ बाण हुन्थ्यो कि ?


सोध्न मन लाग्छ सबैलाई साच्चै तिमीहरुलाई नेपालको माया लाग्छ
कि यो हातिको खाने दात र देखाउने दात सरह हो ?
कि यो पनि तेही  नामकामा उने एउटा प्रयोगको प्रयोग मात्रै हो ?
गरीबी देसमा ८० % जनता फुर्सदै फुर्सदमा छन ,
यो फुर्सदिको फाईदा कस्ले कस्ले लिएनन ??????????



के सन्देस दिनु हुन्छ डाकटर साब ? बेरोजगारी बाट रोजगारी
यो पनि पूर्व राजाले सिङापुर को माप दन्डमा पुराउने खोक्रो आश्वासन
सरहनै हुनेछ, किन्की हाम्रा नेता पनि हामी सरहनै स्वार्थी छन,
उनिहरु हामी हरुमध्हे कै एक हुन, हामी पर्वर्तन हुन नसनु तर
हाम्रा नेताबाट  चाँही रामराज्य बनाउने चरित्र को चाहना गर्नु.
मलाई पनि नाम कमाउने इच्छा छ ,


यो साझामा 

तेसैले यो धेगोमा ठुङी हानिदिए.


बैरागीकाइलो

Last edited: 21-Jul-09 09:24 AM
Read Full Discussion Thread for this article