Posted by: Rahuldai July 21, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे
नयाँ चौतारीको लागि धन्यवाद र मुकुण्डे खेल बन्द गर्ने छ भन्ने आशमा ।


तारेमाम पुरे ,


मलाई नि झुक्यायो सान दाई ले। बाहिरबाट पोस्ट देखिन्छ भित्रबाट ब्ल्याक होल।


तारेमाम नेत्रे


गयाप हुने जुग सम्म, एकैचोटी बोर फस हान्दिने ? अन्याय भएन र ?


तारेमाम रिट्ठे।


गन्नु सेरिज जावस ।

Read Full Discussion Thread for this article