Posted by: perfectionist July 21, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        
हैन मैले नबुझ्या कुरो क्या, सान ब्रोले, ३०० पोस्ट सम्म दिन्छु भन्थे, तर हिजो यो लहरे र रिट्ठे मिलेर ३१२ सम्म पुराए, तर त्याँ कसैले रोकेन, छेकेन, तर आज बिहान नाम चाँही ठुल्दाइको थियो, तर पोस्ट चाँही गायब बाSSS । कि यो मोडिरेतोरहरुको लागि चाँही जत्ती हाले नि हुनी हो?

प्रणाम नेत्रे, लहरे, अगाडिको पोस्टको ठुल्दाइ

ल काम छ, भरे आउँला
Read Full Discussion Thread for this article