Posted by: Rahuldai July 21, 2009
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ !
भूत आउने बेलामा चौतारीमा भेला हुने रिट्ठे र लहरे । गठेंमंगल भएर होला, कसैले पनि नदीमा सेलाउन लगेन कि क्या हो ?