Posted by: Rahuldai July 20, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे बैरे ।


जगात भनेको लहरे र बैरे ले बाटोमा डोरी तेर्साइ उठाइरहेको चन्दा को धन्दा हो।



भरे एक जनालाई शरीर भरी कालो निलो रातो पोती "आजु जय हा, ॐ शान्ती जय नेपाल"  भन्दै नगर परिक्रम गर्छन् र डोबाटो चौबाटोमा ठड्याइेका गठेमंगललाई नदी किनारामा स्वाहा गर्ने गर्छन्।


अचेल -"आजु जय हा, ॐ शान्ती जय नेपाल"  भन्न पनि प्रतिबन्ध होला?


एक दलिय नारा भो, नारा भनेको समाबेशि हुनु पर्छ भन्दै वाइस्याल ले जुलुस निकाल्ने हुन कि ?

Read Full Discussion Thread for this article