Posted by: perfectionist July 20, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        
प्रणाम रिट्ठे, लहरे, बैरे! गठेमंगलको लागि बाटो छेकिराथिए, आउनै नदेर कस्तो सास्ती भन्या नि।

अनी सप्पैको सप्ताह के कस्तो भो त सुनम केरे, ठुल्दाइ त थला परेर बसे केरे, अरुले के के गरे, लहरे पक्कै कतै घुम्न गयो होला, बैरे जाड खाएर तिल्ल होला, रिट्ठे सपरिवार कतै घुम्न गयो होला, ल सब्बैले अप्डेट गरुम। म त एसै एता-उता गएं, हिजो सानो पार्टी जस्तो भो केरे, सक्यो सप्ताह त।

ल आउँदै गरेकाहरुलाई प्रणाम है। हैन यो चिप्ले र बिस्टे चाँही कता लागे? थाहा छ कसैलाई?
Read Full Discussion Thread for this article