Posted by: pc30 July 18, 2009
Jamarkettel Bhauju Arrives in Canada
Login in to Rate this Post:     1       ?         Liked by
अमेरिकामा पढेर नेपाल जान मन लागेको छैन, तर यतातिर काम पाउने कुरा स्वप्ना बन्दै गएको छ । जमर्कत्तेल परिवारको लेखले नेपाल फर्कने इच्छा जागेको छ। चिसो, रोजगारीसगको लडाईं, माइनोरिती जीवन सामना गर्नु नै छ भने अध्यारो बिजुली, नेपाल बन्द महगी पनि सामना गर्नु कति धेरै फरक कुरा होला र। खान र बस्न यहाँ आनन्द छ, खै त मन् भित्रको आनन्द। स्वप्नामा तिर्खा मेतेको जस्तो !
Read Full Discussion Thread for this article