Posted by: crazy_love July 17, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

हर्केले आलुको अचार कल्पना गर्‍या होला। मैले हिजो भर्खर हरियो केराउ, गाँजर, मुला, काँक्रा मिक्स् अचार बनाको। कागति हालेको, खोर्सानि नि पिरो पिरो छरेको। यस्तो मिठो भयो कि के भन्नु र?


 हर्केले र्‍याल चुहाएर चौतारी पुरै फोहोर बनाउने भो अब।


त्यो गोल्टिन कुच्या जस्तो मुखलाइ पच्याक पुचुक बनाउनु पर्‍यो लठेब्रे?


हामी त फिलिम हेर्न जान लाको, घुम्न पनि जाने।


बाइ!

Read Full Discussion Thread for this article