Posted by: dhamaka July 16, 2009
Login in to Rate this Post:
0
?
यो सन्देश पठाउने र यो साझा मा पोस्ट गर्ने दुई जना नै सजाय को हकदार हुन। तर यिनी हरु लाई कस्तो र कुन हद सम्म सजाय दिने कुरा को जिम्मा साझा का सम्पूर्ण युजर लाई छ। यस्ता थ्रेड हरु को प्रतिवाद गर्नु नै पर्छ।