Posted by: ritthe July 16, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

बौचा लाई सन्चो छैन जस्तो छ आज ! जे पाये तेइ गीत गाउदैछ !


हर्के अघी तिमी आएनौ नि ह्या गृह युद्द चलिसक्या थियो तर अब चेली हरु लाई के थर्काइ भयो भनेर साइड लागेको के !


ल 'क' बाट मेरो पालो?


कस्तो राम्रो तिम्रो आँखा गाजलु
मोहनि लाउने तिम्रो हेराइ नशालु


'लु' बाट लु लु

Read Full Discussion Thread for this article