Posted by: ritthe July 16, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

एक्छिन आँखा के लाग्या थ्यो यि कुम्भकर्ण हरुले के सुत्न दिन्थे !


चौतारीमा गृह युद्द चलाऊन थालेछन यि क्रेजी, बैरे र लहरे मिलेर !


हिमाल दाई यि केट्केटी हरुलाई यसो एक दुई कोर्‍रा लार ठीक पार्नु पर्‍यो !


ठुल्दाइ नभाको चौतारी बाउ नभाको घर जस्तै भैसक्यो भन्या !


ए लहरे एक कप चिया मगाउ मगाउ बाओ !

Read Full Discussion Thread for this article