Posted by: Harka_Bahadur July 15, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        
ल हेर असुध्धी लहरे , कहाँ खसाल्यो बज्जेले खल्तीमा प्वाल त परेको छैन नि हैन खसायो कि के हो बज्जेले , लु अब क्रेजी नअै गीत नबज्ने भो हैन त , एउटा चाबी त ठुल्दाइ सँग पनि थियो क्यारे , बुडा थला परेका छन के भन्नु है , रिठ्ठे कता गो रिठ्ठे, त्यो क्रेजिलाई कसैले देख्यो भने चाबी हाम्लाई दिनु भनेर भन्देउ है ।
Read Full Discussion Thread for this article