Posted by: Harka_Bahadur July 15, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

हर्केले एती बेला सम्मा नखाइ बस्छ लहरे बौचा पनि यार , लु एउटा गीत बजाउ बजाउ , चुरोश सुरोश छैन म सँग बज्जे बेला न कुबेला बजी नेवला भने झै , कहाँ चुरोश खाने कुरो गर्छ बज्जे ।


लु लु आज दिनभरी भैंसी चराइयो खुब थाकियो गान्ठे , भैंसी पनि आहालमा बसेसी वाक्कइ लगाउने नानीस्केर हैरान पारो , खुब थाकियो ।

Read Full Discussion Thread for this article