Posted by: ritthe July 15, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

>>>tei ta rithhe, aba daily nimto pathauna paryo natra ta ma aaudina<<<


भने पछी ईमेल मा स्केजुल नै बनार राख्नु पर्नी भो त?


ठुल्दाइ लाई फुलु वुलु ले समत्या छ ! डाक्टरले भनेको हर्के मार्का फुलु चाँही होइन रे तै पनि हर्के सँग धेरै उठ बस नगर्नु ! तेइ भएर आज हर्के आँफै गायब छ !


जिम्माल बा र बिर्खे ज्यु एउटै कलाकार हुन ! दिपु बेपता भा' आज १ मैना भईसक्यो ! अरु को?

Read Full Discussion Thread for this article