Posted by: ritthe July 15, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

ए बौचा मेरो लाइन किन चोरेको? अरु लाइन चोरेको भये केही थिएन ! झन पिया को लागि लेखेको स्पेसल लाइन ! अब यो बौचा सँग हाना हानै पर्नी भो आज !


निम्तो गरेर मात्र आउने भन्ने थाहा भा' भे त दिन दिनै निम्तो गर्थे नि ! मखुला बौचा?


आफ्नो नि ठिकै छ भन्नु पर्‍यो ! जिन्दगी को गाडी चल्दैछ !


चौतारी को हस्ती हस्तिनी हरु न आएपछी सुन्ने हुँदैन त चौतारी?

Read Full Discussion Thread for this article