Posted by: ritthe July 15, 2009
Login in to Rate this Post:
0
?
खेदै खन्या त हैन प्रभु तर रिया को माया लागेर भन्या नि !
हो भन्या तेस्पछी को प्रोग्रेस को बारेमा पनि यस्सो हाल्नु पर्यो २-३ पाना सट्कट मा भएपनी ! कुरो अधुरो राख्नु हुन्न रे क्या ! बरु एइ विकेन्ड मा कलम चलाऊने नि ! मखुला?