Posted by: perfectionist July 15, 2009
जमुनी
Login in to Rate this Post:     0       ?        
जय होस् प्रभो, साची भन्नु पर्दा, मैले कत्ती त शब्दै बुझिन, तर पढ्न चाँही एकदम रमाइलो लाग्यो, के गर्नु ठेट शब्दहरु अली बुझ्न गार्हो छ, एसो भन्दैमा फेरी भाषालाई हेपेको चाइँ नभन्नु नि। सार्है मज्जाको कथा छ, तर अली ढिलो आउन्छ र मात्रै हो, तर धिलाई आए पनि घच्ची आउने भएर नो कम्प्लेन्स! अर्को भागको प्रतिक्षामा!
Read Full Discussion Thread for this article