Posted by: Rahuldai July 15, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु।


मुश्किल ले २-४ गोटा अक्षर टाइप हान्दै छु। यो फ्लु भन्ने महारोग कसैलाई न लागोस। बडा सकस हुदोरहेछ जिन्दगी । लिक्विड अक्सिजन जस्तो। "लिक्विड इस्को जिने नही देगा, अक्सिजन मरने नही देगा " भने जस्तो।


रमाइलो गर्दै गरम। धेरै बेर मनिटर मा आँखा टिकाउन नि मुश्किल छ ।


तारेमाम पुरे। लहरे । आदी इत्यादी सबैमा।
 

Read Full Discussion Thread for this article