Posted by: Harka_Bahadur July 14, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        
रिठ्ठे, खै त्यो रेडियोको चाबी म सँग छैन , अब संचालक सन्चालिकाहरु कता बेपत्ता छन  हिजो आज , म पनि अगी देखी घोसे मुन्टो लगार बसेको बसेकै छु केही बजी हाल्छ अनी सुनी हाल्नु पर्छ भनेर , तर खै केही बजेको हैन , लु बजाउ बजाउ रिठ्ठे , तिमी सँग त्यो रेडियो भको कोठाको " डुप्लीकेट चाबी छ हैन तेश्ले ढोका खोलेर गीत बजाउन यार" सुनीदिउ ।
Read Full Discussion Thread for this article