Posted by: gedagudi July 14, 2009
लौन साथिहरु सहयोग गर्न पर्यो
Login in to Rate this Post:     0       ?        
म दसैमा नेपाल जाम भन्या, पच्हि फर्कदा केहि झमेला त हुन्न? मैले सामजिक सुरक्च्या नाम्बार प्रयोग गरेर काम गरेको ६. अनि कोलेज मा पनि हफ्ता को २५ घन्ता सम्म गरेको च्हु. कोहि त्यस्तो ब्यक्ति फर्किदा दुख पाको घतना ६? अनि डि सि को ऐर्पोर्त सब्भन्दा सजिलो भन्चन नि? कुरो के हो? क्रिपया येसो सुझाब पउ न? any suggestions would be appreicated. and yes, I am going in the middle of the semester with my instructor's and International advisor's permission. Will it have any problem?
Read Full Discussion Thread for this article