Posted by: perfectionist July 14, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        
एह बाSSSS यो लहरे बौचा त, के हो? भन्न पायो भन्दैमा, जे पायो तेइ भन्नि? तिम्रा थुतुनो किताबमा चाँही के नि, बिचरा कसैले अ लहरे तिमी त बङुर जस्ताइ मोटायौ, एस्सो जिम्-सिम नगएर के घुमी बस्या भनेर भनेको लाई तथा-नाम गाली गरे, अझ बुढा-नव रे लौ भो। झन राम्ररी भनेको थियो साथीले, हेपेर गाली गर्छ बाSSS । कम्ता को छुच्चो छ यो लहरे।
Read Full Discussion Thread for this article