Posted by: serial July 14, 2009
Login in to Rate this Post:
0
?
पुरे कै मोज रहेछ ल -
जहिले नि घर गएर थुतुनो किताब खोल्दा पुरे लाइक्स दिस, पुरे कमेन्टेड ओन दिस भनेर आउछ
अझ पुरे को कुरा पनि थुतुनो किताब चलाऊन पनि बोर हुँदैछ रे -
अनी सुझाब चाँही - २४-७ थुतुनो किताब चलाऊदा त बोर भइहाल्छनी
यो सुझाव पछी पुरे लेख्या चाँही - एsssss हो त है रे -
भनेपछी पुरे टिउब लाईट रहेको मैले निष्कर्ष निकाले मैले