Posted by: serial July 14, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

त्यही भएर आफ्नो काम छिटो सकाउनु हुँदैन भनेको


मेरो पनि हाल त्यही छ -


आफ्नो काम त कल्ले गरोस्


अर्काको काम पनि गर्नु पर्या छ


मुटु माथि ढुङ्गा राखी निच्च हाँस्नु पर्‍या छ।।

Last edited: 14-Jul-09 01:02 PM
Read Full Discussion Thread for this article