Posted by: ritthe July 10, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

दोश्रो तथा आज को अन्तिम राउन्ड को जदौ तथा तारेमाम सबैलाई !


सान्नानी पनि खतरा सँग नेवा: भाषा बोलन्ती? ओहो !


हर्के ले चाउ चाउ खादा खादा कुन दिन चाँही त्यो चाउ चाउ नै तर्सेर भाग्ला नि फेरी ! भाग हर्के आयो भनेर !


ठुल्दाइ टरक भात कस्तो थियो आज को?


पुरे, लहरे क्यारिचौ? 

Read Full Discussion Thread for this article